OMG पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनी रगतमा डरलाग्दो संक्रमण देखिएपछि चिन्ताम

– एजेन्सी बलिउड नायिका सनी लियोनी रगतमा संक्रमण देखिएपछि निकै चिन्तीत बनेकी छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले शाकाहारी खाना खाने सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका साथै जाँडरक्सी, दूधजन्य बस्तु बाट टाढै रहन सुझाव दिएका छन् ।

उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सनी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यँही पद्धती अनुसार उपचार गराउने गर्छिन  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

watch video

loading...