अमेरिका - एच-१बी विधेयक पेश भएपछि ट्रम्पको अमेरिका तथा विश्वका विभिन्न देशमा चर्को विरोध भइरहेका बेला उनका समर्थकहरु भने आप्रवासीहरुलाई धम्की दिन उनीहरुको कोठा कोठामा पुग्न थालेका छन्।
ट्रम्पका समर्थकहरुले अमेरिकामा रहेका नेपालीहरुलाई पनि कोठामै पुगेर अमेरिका छाड्न आदेश दिएका हुन्। नेपालबाट पढ्नका लागि अमेरिका पुगेकी विद्यार्थी रिया अधिकारी बस्दै आएको छात्राबासको कोठाको ढोकामा उनलाई अमेरिका छाडेर जान भन्दै चेतावनीयुक्त सन्देश लेखिएको हो। जर्जिया राज्यको मेकन शहरस्थित महिला कलेज वेस्यलेनको छात्रबासको कोठाको ढोकामा सेतो पाटीमा ‘गो अवे इमिग्रेन्ट आप्रवासीहरु जाओ ट्रम्प भन्दै धम्कीपूर्ण भाषामा लेखेको सन्देश पाइएपछि त्रासको माहोल बनेको छ। तर ट्रम्पका समर्थकको यो धम्कीपूर्ण सन्देशको रियाले फेसबुकमार्फत कडा जबाफ दिएकी छन्।
उनले यो धम्कीले आफू बिचलित नभएको भन्दै आफूलाई अझै शक्तिशाली बनाएको उल्लेख गरेकी छन्। हामीलाई यो सन्देश छाड्नेहरुमाथि पैदा भएको घृणाले आफूसँग कति समर्थन छ भन्ने देखाएको छ, उनले भनेकी छन्,‘तिमीले मलाई एक्ली सोच्यौ होला। तर, तिमीले बुझ मसँग सेना पनि छ। अब तिमीले मलाई संगठित गर्न झनै सहयोग गरिदियौ।’ म्याकोन डटकमका अनुसार रिया बस्दै आएको छात्राबासमा रहेका अन्य आप्रवासी विद्यार्थीहरुका ढोकामा पनि यस्तै धम्कीपूर्ण सन्देश लेखिएका छन्। समाचार अनुसार आप्रवासीविरुद्ध भड्काउपूर्ण धम्कीयुक्त सन्देश लेखिएपछि रियाले पढ्दै आएको कलेजको पढाई पनि मङ्गलबार रोकिएको थियो। धम्की दिएको यो घटना सार्वजनिक भएपछि अमेरिकामा आप्रवासीको पक्षमा अझै जबरजस्त माहोल बनेको छ।
केही दिनयता चर्केको विरोधको स्वरले अझै उचाई लिइरहेको छ। घटनाबारे जानकारी पाएपछि रिया पढ्दै आएको कलेजमा प्रमुख रुथ नक्सले सामूहिकता नै आफूहरुको बल भएको बताउँदै यसबाट बिचलित नहुन पनि अपिल गरेका छन्। एच-१बी भिसासम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएमा आप्रवासी दक्ष कामदारको अमेरिका प्रवेश धेरै कठिन हुने भएको छ। नयाँ प्रावधानमा आप्रवासी कामदारलाई रोजगारी दिने कम्पनीले अब बार्षिक तलब १ लाख ३० हजार डलर पुर्याउनुपर्ने भएको छ। यसअघिसम्म वार्षिक ६० हजार तलब दिए पुग्ने प्रावधान थियो ।
यसको सबैभन्दा धेरै मार भारतीय आईटी कम्पनीहरुलाई पर्ने भएको छ । त्यहाँबाट बर्षेनि बीसौँ हजार नागरिक पढ्न तथा रोजगारीका लागि एच-१बी भिसाको प्रयोग गरेर अमेरिका पुग्छन्। नेपालबाट पनि एच-१बी भिसाको प्रयोग गरेर बर्सेनि करिब १२ सय जना नेपाली युवा युवती अमेरिका पुग्ने गरेका छन् । डीभी लोट्रीबाट अमेरिका पुग्ने नेपालीको सङ्ख्या अलग्गै छ। साझा डटकमबाट
The sixth Nepal Literature Festival is set to commence in Pokhara on Friday (January 27)
Intended to unite individuals from various strolls of life like experts, specialists and litterateurs, more than 85 agents including from neighboring India and Bhutan will take an interest in the four-day celebration, said the program facilitator Ajit Baral.
Aside from shaking groups of onlookers with different melodic exhibitions, different 17 books of various classes identified with writing, workmanship, motion picture and governmental issues will be propelled on the event, he said.
The celebration is sorted out by Bookworm Foundation and Random Readers' Society, a book examination assemble focused on the advancement of Nepali expressions, culture and writing.
Indian prestigious author Ramachandra Guha, writer Durjoy Datta and artist Uday Prakash will take an interest, the coordinator said.
In like manner, Nepalese writers Dhruba Chandra Gautam, Khagendra Sangraula, Narayan Dhakal, Nayanraj Pandey, writer Chaitanya Mishra and Editor-in-head of Kantipur Daily Sudheer Sharma will likewise share the stage.
Thus, litterateur Bairagi Kaila, senior columnists Harihar Birahi, Narayan Wagle, educationalist Kedar Bhakta Mathema and comics Madan Krishna Shrestha and Hari Bamsha Acharya will share.
The occasion will be initiated by discussing lyric of Kabi Shiromani Lekhnath Poudyal by his niece Prabha Bhattarai, the coordinator said.
Police on Tuesday made open five people including the spouse of a killed individual for inclusion in the murder case.
The police paraded the five in allegation of killing Anjani Kumar Mishra of Sangrampur of Hatisarwa – 8, Mahottari. They incorporate Mishra's significant other Jyoti Mishra, 22, Firoj Kawari, 31, of Dharmapur – 6, Tufan Ansari, 37, of Dhamaura – 1, Gangaram Das, 44, of Bagada – 7 and Kuber Raut, 29, of Mahottari VDC – 7.
An exceptional group of police captured the blamed from their homes with support for the nearby villagers. They were made open 10 days after the murder.
Jyoti is the most youthful spouse of the killed individual while Kuber is uncle – in – law. Police examination demonstrated that Firoj and Tufan were known hit men partnered to equipped outfit, Janatantrik Tarai Mukti Morcha – Jawla Group and infamous for abducting, theft and blackmail including murder, said Inspector Rabindra Khanal, of District Police Office, Mahottari.
The preparatory examination has indicated unlawful sexual relationship and property similar to the variables prompting to the murder. Mishra had returned home just three months prior subsequent to working abroad. He was hacked to death at 8 pm on January 13, police said.
मलेसियामा एक नेपालीको घाँटी रेटेर हत्या मलेसियमा एक नेपालीको हत्या भएको छ। वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका राधेश्याम पाण्डेको हत्या भएको हो।
पाण्डेको शव स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेतिर मलेसियाको लोरोङ–१ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको केन्द्रीय सेवेरंग पेरायी जिल्लाका प्रहरी प्रमुख एसीपी निक रोस दानी अब्दुल हमिदलाई उद्रित गर्दै द सनले जनाएको छ। पाण्डे बुकित टेन्घामा रहेको एक कम्पनीमा कार्यरत थिए। उनको पेटमा छुरा रोपिएको र घाँटी रेटिएको पाइएको अब्दुलले बताएका छन्। उनका अनुसार पाण्डेको के कारणले हत्या भएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्टबाट

Previous Kumari, Ganesh and Bhairab respected
Kathmandu Metropolitan City has respected previous living goddesses, previous Ganesh and previous Bhairab with 'Shreepad Samman' at a program composed at Basantapur on Tuesday.
On the event, Chief Executive Officer of the KMC, Rudra Singh Tamang, additionally appropriated month to month remittance in a singular amount to them.
The KMC has been giving Rs 10,000 each to previous kumari, Rs 8,000 each to previous Ganesha and Bhairab as month to month recompense from the financial year 2013/14.
Five previous kumari, six previous Ganesh and seven Bhairab were regarded on the event
मलेसियामा झुन्डाएर मारेको १४ महिना पछी डम्मर बहादुर थापा यस्तो अवस्थामा फेला परेका छन । उनको पासपोर्टको आधारमा मलेसियन पुलिसले उनी नेपाली रहेको बताएको छ । थुक्क नेपाल सरकार र बिदेश पठाउने दलालहरु । क्रिपया सबैले १ शेहर गरी सरकार र बिदेश पठाउने दलाललाई बिरोध गरौ । हरेक नेपालीले शेहर गरौ ।
I had tears in my eyes when I saw this post yesterday night. किनकि मेरो नि बुबा बुढो हुनुन्जेल परदेश थिए, अनि म होस्टेलमा। बुबा-आमासँगको बाल्यकाल खासै याद छैन।
हामीलाई देशमा हुने घटनाहरु, पर्देशमा दाजुभाइ दिदिबइनीले भोग्ने दुख पिडा, अझ मारिने, केहि कारणले मृत्यु भएनि सामान्य लाग्छ्। ए हो, तेसो भएछ भन्यो सक्यो। जबसम्म हामी आफैलाई यो दुख पर्दैन हामी बुझ्दैनौ, बुझ्न कोसिस समेत गर्दनौ।
अनि युवाहरु चाहि देशको तरल माहोल स्थितिमा नि चुप छन्। देश आफै विकास हुन्छ, नेताहरुले गर्छन भनि चुयुक्क बोल्दैनौ।
देशमै अवसर, काम गर्ने अवस्था भए विदेसिनु नै पर्दैन। रेमिट्यान्सले धानेको हाम्रो देश, रेमिट्यान्स पठाउनेको राम्रो हेरचाह समेत गर्दैनन्। अस्ति एक जना ब्रो ले विदेसबाट सामान पार्सेल मेल गरि पठाको तर एता नेपाल हुलाक कर्मचारिले पार्सेल खोलि राम्रो सामान छानि छानि आफै लगेछन्। मुजिहरुलाई तलब दिदैनन र अर्काको पसिनाको कमाइ घरमा पठाउदा नि चोरेर खानुपर्ने?
यहाँ सिस्टम खराब छ, सिस्टममा काम गर्ने तेहि पुरानो मान्छे र तेहि चलन छ।
सिस्टम सफा पारौँ, देश विकास गरौँ।

सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षका नायब सुब्बा सुरेन्द्र खड्कालाई कार्यालयको कामकाज फत्ते गर्नेभन्दा पनि कार्यालयबाट निस्कन हतार हुन्छ । उहाँ कार्यालयको कामकाज गर्नबाट पन्छिन खोजेका भने होइन ।
गत दसैँयता खड्कालाई दिउँसै कार्यालय छाड्नुपर्ने बाध्यता आइलागेको छ । जङ्गली हात्तीले दिउँसै आरक्षमा आएर आक्रमण गर्न थालेका कारण खड्कालगायत कर्मचारीले हात्तीबाट जोगिन दिउँसै कार्यालय छाड्ने गरेका हुन् ।आरक्षभित्र बस्दै आएका कर्मचारीलाई समेत अहिले जङ्गली हात्तीबाट ज्यान जोगाउन हम्मेहम्मे परेको छ । जङ्गली हात्तीको बथान दिउँसै एक्कासी आरक्ष कार्यालय पस्छ र तोडफोड गर्न थाल्छ । कर्मचारीको भागाभाग चल्छ । हात्तीको आक्रमणबाट जोगिन यहाँका कर्मचारी सुरक्षित स्थानतर्फ लाग्नै पर्ने हुन्छ ।
आरक्षभित्रै बसे उनीहरुलाई ज्यान जोगाउन मुस्किल पर्छ । आरक्ष भित्र १७÷१८ को सङ्ख्यामा रहेका जङ्गली हात्तीले यसरी दिउँसै आरक्ष कार्यालयभित्र आएर उत्पात मच्चाउनुको पछाडि विभिन्न कारण छन् ।
प्रमुख कारण जङ्गली हात्ती दिनहुँ आरक्षको हात्तीसारमा रहेका पोथी हात्तीसँग समागमका लागि आउने हुन् र यही क्रममा तोडफोड गर्ने गर्छन ।
आरक्षको हात्तीसारमा पाँचवटा पोथी हात्ती रहेका छन् । उनीहरुसँग भाले जङ्गली हात्ती सम्बन्ध राख्न आउने गरेका आरक्षका सहायक संरक्षण अधिकृत झौलाइ चौधरी बताउनुहुन्छ ।
“यौन सम्बन्ध राख्नका लागि जङ्गली हात्ती आउने गरेका छन्, यसरी आउँदा बर्सेनि आरक्षभित्र तथा वरपरको बस्तीमा तोडफोड गरेर हैरान पार्छन,” उनले भने । आरक्षभित्र यसरी तोडफोड गर्ने हात्तीको बथानलाई धपाउन कर्मचारी, आरक्ष सुरक्षार्थ खटिएको भगवतीप्रसाद गुल्म तथा स्थानीय युवालाई परिचालन गरिएको छ ।
सुनसरीको पश्चिम कुशाहास्थित आरक्ष कार्यालयमा हात्तीले दसैँयता लगातार तोडफोड गर्दै आएको छ । हात्तीको बथानले कार्यालयको पर्खाल, आवास भवन र भान्साघरलाई बिगारिदिएको छ । हात्तीका कारण आरक्ष वरपर वस्दै आएका बासिन्दा समेत असुरक्षित छन् ।
“करिब एक सय ५० घरपरिवार तीन महिनायता त्रासमै बाँचिरहेका छन्,” चौधरीले भने । आरक्षसँग जोडिएका सुनसरी, सप्तरी र उदयपुरका बासिन्दा हात्तीका कारण दिनुहुँ असुरक्षित बन्दै गएका छन् । उनीहरु डरले रातभर जाग्राम बस्छन् । पछिल्लो सात वर्षयता हात्ती र अर्नाको आक्रमणबाट यस क्षेत्रका १३ जनाले ज्यान गुमाउनु परेको छ । हात्तीले मानवबस्तीमा तोडफोड गर्नुका साथै बालीनालीसमेत सखाप पार्ने गरेका छन् ।
“आन्तरिक तथा बाह्य पर्यटकलाई आरक्षभित्र घुमफिर गर्न रोक लगाएका छौँ, स्थानीयवासीलाई काठ दाउरा तथा घाँस काट्नसमेत दिइएको छैन,” चौधरीले भने ।
आरक्षको हात्तीसारमा हाल सरस्वतीकली, दमदमीकली, शोभाकली, लक्ष्मीकली र अमरिकाकली गरी पाँचवटा घरपालुवा पोथी हात्ती रहेका छन् । बर्सेनि जङ्गली हात्ती पोथी हात्तीसँग समागमका लागि आरक्ष भित्र आउने गरेका छन् । मात्तिएर आउने यस्ता हात्तीले आरक्ष कार्यालयभित्र तोडफोड गर्नुका साथै कर्मचारीमाथि आक्रमण गर्ने गरेका छन् ।
“भाले हात्ती पाल्नै गाह्रो हुन्छ,” सहायक संरक्षण अधिकृत चौधरी भन्छन् । गत वर्षसम्म कोशीटप्पुको हात्तीसारमा पोथी हात्तीको सङ्ख्या तीनवटा मात्र थियो । यस वर्ष थप दुई पोथी हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याइएको हो । “कोशीटप्पुका पाँचवटा हात्ती अझै चितवनमा ‘काज’ मै छन्, यहाँ ल्याएर राख्न सक्ने अवस्था छैन,” सहायक संरक्षण अधिकृत चौधरीले भने ।
जङ्गली हात्ती यसरी बर्सेनि आरक्ष कार्यालय तथा आरक्ष वरपरको वस्तीमा पस्नुको कारण चरिचरन क्षेत्रको कमी पनि हो । विसं २०३२ सालमा सुनसरी, सप्तरी र उदयपुरको एक सय ७५ बर्गकिलोमिटर क्षेत्र समेटेर कोशीटप्पु आरक्षको स्थापना गरिएको हो ।
“चरिचरन क्षेत्र चार प्रतिशत मात्र छ,” चर्ने ठाउँ अपर्याप्त भएको तथ्याङ्क प्रस्तुत गर्दै चौधरीले भने । हात्तीको आक्रमणबाट जोगाउन जङ्गल क्षेत्र बढाउनुपर्ने तथा वरपर रहेको मानव वस्ती हटाउनु पर्ने उनको भनाइ छ । आरक्षले करिब एकसय २८ बर्गकिलोमिटर क्षेत्रफल बढाउने योजना बनाएको छ ।
“बस्ती हटाएर जङ्गली हात्तीको संरक्षण गर्न हामी लागिपरेका छौँ,” उने बताए । आरक्ष वरपर स्थानीयवासीले बालीनाली लगाएका कारण समेत चरिचरनका लागि जङ्गली हात्ती बर्सेनि बस्तीमा पस्ने गरेको हो ।
कोशीटप्पु आरक्ष अर्ना ९जङ्गली भैँसी०का लागि प्रख्यात मानिन्छ । विसं २०७२ चैत अन्तिम साता गरिएको गणना अनुसार यहाँ अर्नाको सङ्ख्या ४३२ रहको छ । अर्ना नेपालभरमै यहाँ मात्र पाइने जनावर हो ।
कोशी नदीको बीचमा रहेको आरक्ष क्षेत्रलाई बर्सेनि बाढीले कटान गरिरहेको छ । नदीले निर्धारण गरेको आरक्ष भएका कारण यसको भविष्य नदीमाथि निर्भर छ । यहाँ स्थापनाकालदेखि नै खुल्ला रुपमा चरिचरन हुँदै आएको छ । त्यसैले खुल्ला चरिचरन आरक्षको प्रमुख समस्या भएको आरक्षमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोषका वीरेन्द्र गौतम बताउँछन् ।
बर्सेनि आरक्षको चारैतिरबाट स्थानीयवासीले अतिक्रमण गर्दैआएका छन् । यसको मुख्य असर हात्ती र अर्ना बासस्थानमाथि परेको छ ।
सन् १९८७ मा रामसार सूचीमा सूचीकृत कोशीटप्पु नेपालकै ठूलो रामसार क्षेत्रका रूपमा चिनिन्छ । यहाँ ४८९ प्रजातिका चराका साथै दुर्लभ डल्फिनसमेत पाइन्छ । लोपोन्मुख अवस्थामा रहेका अर्ना संरक्षणकै निम्ति आरक्ष स्थापना गरिएको हो । “पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ, तर कोशीको बाढीले कटान गरेपछि वन्यजन्तु संरक्षणमा समस्या भएको छ,” गौतमले भने । आरक्ष स्थापना गरिँदा अर्नाको सङ्ख्या ७३ रहेकामा अहिले उक्त सङ्ख्या बढेर चारसय ३२ पुगेको तथ्याङ्क छ ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको एक जलाशयमा ६ सय वर्ष पुरानो बुद्धको मूर्ती फेला परेको छ । जलाशयको पुनर्निमाण कार्यका लागि पानीको स्तरलाई घटाउँदा उक्त मूर्ती फेला परको हो ।
गत हप्ता एक स्थानीयले पानीको स्तर १० मिटर घट्दा बुद्धको मूर्तीको टाउको देखेको सिन्ह्वाले बताएको छ ।
बुद्धको मूर्ती फेला परेपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । मूर्ती हेर्न स्थानीयको भीड लागेको । यसलाई निकै शुभ संकेत मानिएको छ ।
पुरातत्वविदका अनुसार उक्त मूर्ती मिंग बंश ( सन् १३६८–१६४४) को अनुमान गरिएको छ ।
‘प्रारम्भिक अध्ययनले मूर्ती मिंग बंशको सुरुवातमा अथवा युआन बंशभन्दा पनि अघि बनाइएको हुनसक्छ,’ जू चाङक्विन, जियाङ्सी प्रान्तस्थित रिसर्च इन्टिच्युट अफ आर्कियोलोजीका निर्देशकले सीएनएनलाई बताए ।
पानीमा डुबेकोले मूर्ती सुरक्षितः
जूले उक्त मूर्ती पानीमा डुबेकाले सुरक्षित भएको बताएका छन् । मूर्तीमा कुँदिएका बुट्टा अचम्मै पारिदिने राम्रो भएको उनले बताए ।
‘यदि मूर्ती पानीमा नडुबेको भए, यो निकै पहिले नै खराब हुने मान्यता छ,’ जूले भने ।
मूर्ती ३.८ मिटर अग्लो छ र यसलाई एक चट्टानमा बनाइएको हो ।

झापा ७ माघ । समाजमा अन्तरजातीय विवाहले अझैंपनि मान्यता पाएको छैन । यदा कदा प्रेम मार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरे पनि पूर्ण रुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका –६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका इश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले आज विहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीय तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसैंको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार विहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लाष्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अंगालोमा वाधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्वन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ प्रहरी नायव उपरीक्षक थेवेले भन्नुभयो ।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक श्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसंग निश्चित भएर फूलमाला भएको बताइएको छ । भट्टराई भने चालकको काम गर्दै आएको र उनले ट्याक्टर चलाउदै आएको स्थानीयवासीले बताएका छन् ।

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।
ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ ।
ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।

Police bust local moonshine creation
The District Police Office, Saptari the previous evening captured two people for running unlawful home made alcohol generation.
The police group struck the local moonshine generation focus and appropriated 1000 liters of unlawful alcohol and 2000 liters of crude material.
The strike was done at the habitations of Bishwonath Sah and Mahendra Sah of Jamunimadhyepura – 1 amid which the specialists seized cooking utensils used to make alcohol and machines.

Two people passed on the spot in a street mischance at Faksib VDC of Dhankuta on Sunday.
The perished have been distinguished as Sunil Magar, Bikram Magar and Milan Magar of Bhedetar VDC, said Superintendent of Police at the District Police Office, Sudipraj Rajbhandari.
The mishap occurred when a van (Ko 1 Cha 818) heading towards Bhedetar from Faksib VDC conveying a marriage suite toppled out and about.
Additionally, four others were harmed in the mischance and state of two is not kidding. The harmed have been sent to Dharan-based BP Koirala Institute of Health Sciences for treatment.
Government focused on executing constitution, boosting economy: PM Dahal
Leader Pushpa Kamal Dahal has said his administration's needs were usage of constitution, and foundation working to support monetary exercises.
Tending to an exceptional cooperation sorted out with the Nepali diaspora in Abu Dhabi on Sunday, PM Dahal stated, "Tending to issues of transient Nepali specialists is another need of the present government. The experience and riches you produce here is the establishment of Nepal's economy. Government knows about its use."
The administration has done some huge works for vagrant Nepali laborers as building weight in the concerned nations to guarantee pay to the groups of those slaughtered abroad, and decrease of the international ID recharging expense.
Additionally, he educated the Nepali people group that legislature at present was proceeding with exchange with all sides. The discoursed were making positive progress for national agreement for the execution of the constitution, he contended.
Despite the fact that the PM conceded that Nepal has neglected to completely saddle the water assets, the legislature was focused on advancement of hydropower.
"I've been observing the advancement ventures. We ought not confound improvement exercises with political intruding," he included.
The connection was additionally gone to by Energy Minister Janardan Sharma, Foreign Secretary Shankar Das Bairagi, Charge de' Affaires to UAE, Netra Bahadur Tandan, and Chief of Protocol Deepak Adhikari, among others.
The vagrant laborers educated the PM about their issues.

Human rights yearly report submitted to President
The National Human Rights Commission (NHRC) has presented its yearly report of monetary year 2016-17 to President Bidya Devi Bhandari on Friday.
At a program sorted out at the President's Office in Shital Niwas, NHRC Chairperson Anup Raj Sharma presented the answer to the President, noticed the announcement issued by Spokesperson of President's Office, Kul Prasad Chudal.
After getting the report, President Bhandrai focused on the need to viably execute the NHRC report, shared NHRC'S Spokesperson Mohana Ansari.
Ansari said the 2016-17 Human Rights Report has specified about some war-period cases settled in the year. The Report has prescribed that those discovered blameworthy in human rights infringement ought not considered any arrangement and advancement.
Maghe Sankranti Being Observed Today
Maghe or Makar Sankranti is being watched all through the nation today. On the day, Hindu individuals take sacred dunks into waterways and lakes, adore at different sanctuaries and relish indulgences like ghee, yam, khichadi and desserts like chaku and desserts made of sesame and molasses.
According to the celestial graph, the Makar Sankranti has an exceptional criticalness as the sun enters the northern side of the equator from this day onwards. On this day, the sun moves from the tropic of Capricorn to tropic of Cancer. It is trusted that the days get longer from today itself.
As per 'Bhabisya Puran' and 'Dharma Sindhu', religious writings, aficionados will get extraordinary endowments and will have powerful body on the off chance that they watch the celebration according to the ceremonies.
Moreover, the Newar Community watches the celebration by having ghee, chaku and recollecting the withdrew souls. This celebration is called as 'Ghyo Chaku Sallnhu'. Seniors apply gentle hot palatable oil to heads of youngsters on this day.
An expansive number of enthusiasts throng Devghat, Barahchhetra, Ridi, Panauti, Dolalghat and Kankai in Nepal and Prayag and Gangasagar in India to scrub down and perform Shraddha.
The celebration has noteworthiness in perspective of Ayurveda and therapeutic science moreover. Sustenance things that are gone up against this day are the wellsprings of adjusted eating routine which increment the insusceptibility control.
On this day, a celebration is composed at the Tilmadhav Narayan Temple at Taumadhi Tol, Bhaktapur and Puja of Deepakankar Buddha is performed. The Tharu Community watches this celebration as the Maghi with much show and exhilaration for five back to back days.
On this day, a unique delicacy arranged by blending dark gram and rice with hot flavors and ghee known as Khichadi is served.

Horticultural Fair commences in Triyuga Municipality
A three-day Agricultural Fair is being held at Triveni of Triyuga Municipality, Udayapur matching with the event of Makar Sankranti.
The District Agriculture Development Office (DADO), Udayapur is arranging the locale level horticultural reasonable with support of many social associations of the region.
The Fair will be held until January 15, DADO, Udayapur Chief, Saroj Kant Adhikari said. The Fair will exhibit 27 slows down showing results of the region's ranchers and other agrarian apparatuses.
Around a hundred ranchers including 30 distinct agriculturists' relationship of the locale will display their items which incorporate different yields, vegetables, leafy foods among different wares, DADO, Udayapur's Crop Development Official, Bishwo Raj Dhungana said.
The Fair will likewise display new advances and agro devices identified with Climate Change. The coordinators expect more than a 1,000 local people and ranchers to go to the reasonable amid which extraordinary agriculturists will be presented grants.
Mahar says free understudy union decision ought to be held in time
Nepal Students Union (NSU) president Nain Singh Mahar has said that the decision of the free understudy union ought to be held in stipulated time.
In a press meet sorted out by the Nepal Press Union Kaski today, pioneer Mahara said that the decision ought to be held in the stipulated date of February 25 as it has been put off for recent years.
He additionally opined for overseeing professional training to the understudies from the poor family back ground.

An aggregate of 136 ladies were safeguarded from Chitwan while being trafficked to India in the previous one year.
Maiti Nepal safeguarded 136 ladies from Chitwan, Regional Program Official, Yuvraj Dawadi said. Among the safeguarded, 102 ladies were being trafficked with goal to offer them while 34 others were protected to turn away hazard.
The association was fruitful in sparing some from India and returning them to Nepal, Maiti Nepal's psychotherapist, Jayanti Khanal said. The counter trafficking association has been running different mindfulness programs. It has likewise been setting up data focuses by roadsides to complete arbitrary checking amid which it has been fruitful in finding trafficked ladies.
In the previous one year, protests were enrolled against just six people, as indicated by Dawadi, who discussed hesitance on some portion of protected ladies and absence of successful law requirement by concerned bodies.
The locale saw 41 instances of assault and aggressive behavior at home against ladies while of the aggregate of 103 missing people, 78 were discovered, Dawadi included further.
In Makawanpur, 11 ladies were protected while five episodes were enlisted. Maiti Nepal information demonstrates that of the aggregate of 74 people that disappeared 29 were later found. In Parsa, Maiti Nepal saved 16 ladies.
The ladies safeguarded from Chitwan originate from Gorkha, Dhading, Lamjung and Nuwakot areas. The traffickers have been utilizing Chitwan as a travel indicate before heading India.
Tourism advancement program held in Thailand
The Embassy of Nepal, Bangkok and the Honorary Consulate of Nepal in Phuket mutually sorted out a tourism advancement program in Phuket, one of the excellent visitor goals in Thailand, on 5 January, said Nepali Embassy in Thailand.
Non-Resident Nepali Association and Thai-Nepali Association in Phuket likewise added to arrange the program. Countless specialists/visit administrators, media people and agents of Nepali affiliations, totalling more than 100 people, took part in the program. Abnormal state government authorities from Phuket, including Vice Governor Sanit Sriwihok, Chief of Public Relations Department, President of Sports Association, and President of Phuket Tourism Board went to the program.
The Honorary Consul respected the members, and talked about tourism attractions in Nepal, including Lumbini. She said that the general population of both nations were the genuine connection for the reinforcing of Nepal-Thailand relations. She called upon the members to visit and urge individuals to visit Nepal and along these lines help Nepal.
Tending to the program, Ambassador Dr. Khaga Nath Adhikari said the tourism attractions in Nepal, including Lumbini, trekking, mountaineering and social destinations, and urged Thailand to be positioned first by sending more visitors to visit Lumbini.
So also, Vice Governor Snith Sriwihok, NRNA agent Prem Danai and a world explorer from among the group of onlookers, a Thai trekker who is wanting to visit Nepal for trekking soon, additionally tended to the get-together.
In perspective of the expanding enthusiasm among Thai nationals in trekking, the Embassy this time concentrated on trekking in Nepal. Other than point by point presentation on trekking in Nepal, a data sheet was likewise disseminated to the members.
The program was accepted to have extraordinarily added to publicizing Nepal around the range, and subsequently adding to advance Nepal's tourism, social comprehension amongst Nepal and Thailand, and urging Thai nationals to go for trekking in Nepal.
Toward the evening of that day, the Ambassador likewise met the Governor of Phuket and discussed matters of shared intrigue. He particularly expressed gratitude toward the Governor for Phuket Administration's help and support for Nepalese individuals in the territory, and asked for him for the same in the not so distant future, as well.
Enthusiastic Nepali ought to regard Prithvi Narayan Shah: Chairman Thapa
Executive of Rastriya Prajatantra Party (RPP), Kamal Thapa, has said each devoted Nepali ought to respect Prithvi Narayan Shah.
At a program his gathering sorted out on Tuesday, Chairman Thapa said the administration must declare open occasion to praise the Prithvi Jayanti.
'Albeit neglected to stamp the day after the second individuals' development, this oversight must be remedied,' he underscored, pondering that the President, Vice-President and principle pioneers of different political gatherings have voiced for festivity of the national solidarity day, so why there was hesitation over settling on authority choice from the administration.
Correspondingly, pioneer Pashupati Shumsher Rana helped that the part to remember Prithvi Narayan Shah was colossal to keep the nation in place.
CPN-ML General Secretary CP Mainali said extension of negligible states into brought together country made Nepal prominent among the world.
Academician and student of history Dr Dinesh Raj Pant said those eager to grasp advanced Nepal can't overlook the unification initiated by Prithvi Narayan Shah.
On the event, previous Chief of Army Staff, Pyar Jung Thapa said Prithvi Narayan Shah's farsightedness was striking for building present day Nepal. (Photographs accessible)