बलात्कारपछि हत्या गरिएको अवस्थामा महिलाको शब भेटियो

बलात्कारपछि हत्या गरिएको अवस्थामा महिलाको शब भेटियो

धनुषमा एक महिलाको शब भेटिएको छ । गोदार–७ की २८ की शोभा गुप्ताको शव भेटिएको हो । शोभाका श्रीमान अनिल गुप्ताका अनुसार पाँच दिनदेखि शोभा बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा शनिबार बिहान घर नजिकैको उखुबारीमा उनको शव भेटिएको स्थानीयले जनाएका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने अनुमान गरेको छ ।भिडियो हेर्न तलको बक्समा   क्लिक गरि हेर्नुहोस् 

,

0 comments

Write Down Your Responses

watch video

loading...