उरीमा भएको आक्रमण पछि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न ४८ धण्टाको समय दिँदै धम्की दिएका थिए ।यस धम्कीलाई बलिउडका किङ सलमान खानले कडा शब्दमा जवाफ दिएका छन् ।

0 comments
Write Down Your Responses