ज्याला माग्ने मजदुरलाई गहु पेल्ने थ्रेसरमा जिउदै हालेर मारियो मुटु दह्रो हुनेले मात्र भिडियो हेर्नुहोस
मजदुरी गरेको ज्याला माग्नु जादा एक दलित कामदारलाइ गहुको थ्रेसरमा जिउदै हालेर मारेको घटना सार्बजनिक भएको छ बियोड़हेडलाइन ले जनाए अनुसार त्यो घटनालाई त्यहाको कुनै पनि राष्ट्रिय मेडियाले स्थान नदिएको जनाएको छ | लखीसराय गाउँको सो घटना जुलाई १५ ,२०१५को हो तर हालसम्म कसैलाई कारवाही नभएको सो अनला dalitopy इनले जनाएको छ |भारतको बिहार राज्यमा उक्त घटना घटेको हो।
0 comments
Write Down Your Responses