फिलिङ फ्रेस’ भन्दै थाइल्याण्डको आइल्याण्डमा यसरी खुलिन् नायिका पूजा
प्रेम गीत’ फिल्ममबाट चर्चा कमाएकी नायिका पूजा शर्मा रोमान्टिक र बोल्ड छिन्। प्रेम गीतकै चर्चित गीत ‘म यस्तो गीत गाउँछु’ नामबाटै निर्माण भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ उनको आगामी फिल्म हो। फ्र्याङ्क स्वभावकी उनी कपडा लगाउने मामिलामा पनि उदार छिन्। उनै पूजाले थाइल्याण्डको जेम्स बन्ड आइल्याण्डमा बिकनी पोजमा खिचेकाे तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘फिलिङ्ग फ्रेस।’
0 comments
Write Down Your Responses