वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भिडियो सहित

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भिडियो सहित



काठमाडौं, ९ भदौ । स्वास्थ्य अवस्था विग्रिपछि अस्पताल भर्ना भएका चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।

जण्डिस बिग्रिएपछि पछिल्लो हप्तादेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको हो ।

संखुवासभाको खाँदबारीमा जन्मिएका ४० वर्षीय गायक गुरुङले घुमफिर, ढाँक्रे, जीवनलगायत गीति एल्बम निकालेका थिए।

,

0 comments

Write Down Your Responses

watch video

loading...