सुन्दै अचम्म : चिहानबाट फर्किइन् नेपाली चेली

पालगञ्ज् । केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडामा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतीलाई धिकार्दै थिए।

अचानक बालिका रोइन्- च्याहाँ-च्यहाँ- च्याहाँ…।सधै शोक र सन्नाटाले भरिने मसानघाट एकाएक अपार खुसीले भरियो। अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका बौरिइन्।

देशैभरी तीज मनाउने तयारी गरिरहँदा अस्पतालले वेवास्था र आफ्नो आज्ञानले जीवितै चिहान पुर्‍याइएकी छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन।  आजको नागरिक दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...