७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विववरण आउन बाँकी 
७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, क्षतिको विववरण आउन बाँकी -काठमाडौँ, १७ भदौ : न्युजिल्यान्डमा नेपाली समय अनुसार १० बजेर २२ मिनेट जाँदा ७।१ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ। भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर पूर्वमा समुद्रमा रहेको छ।
भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पका कारण भएको क्षतिको विवरण प्राप्त हुन बाँकी नै भएको पनि बीबीसीले बताएको छ।
-

0 comments
Write Down Your Responses