जोयालाई नेपाल झिकाउन आन्दोलन गर्ने

जोयालाई नेपाल प्रबेशमा लागेको साँढे ३ बर्षको प्रवेश निषेध भने अधिकार प्राप्त अधिकारी बाट हटाउनु पर्ने हुन्छ । यो चाही सकारात्मक र शान्तिपूर्ण बाटो हो ।

जसमा लाग्ने खर्च हामी नै जुटाउला , चिन्तै भएन ।
अर्को बाटो भनेको चाही जबर्जस्ति जिबनलाई झिकाई, आदर्शलाई कारबाहीको माग गर्दै आदर्श होममा धर्ना दिई, पररास्ट्र मन्त्रालय र अध्यागमन अनि फिलिपिन्स कन्सुलेटमा बिज्ञप्ति बुझाउने , धर्ना दिने , प्रदर्शन गर्ने , जसको परिणाम भने अलि सजिलै नआउने र परिणाम दुखद हुन पनि सक्ने , कैयन घाइते हुने, र ज्यानै जान पनि सक्ने खतरा देखिन्छ , आश्चार्य नमान्नुन्स गाउँमा बिकाश माग्दै आन्दोलन गर्दा कति ठाउमा गोलि चलेर ज्यानै गएको हामीले देखेका छौ , आन्दोलन संधै भयानक नै हुन्छ ठुलै दवाब पछि सरकारले बाध्य भई जोयालाई झिकाउन प्रक्रिया अघि बढाउने छ।
त्यसैले हामीले जोया आउ आऊ मात्रै भनेर हुदैन , आउने बाटोहरु देखाउन सक्नु पर्छ र बाटामा देखिएका बाधा हरु शान्तिपूर्ण ढंगले हटाउने उपाय सोच्नु पर्छ
यहाँ कोहि मित्रहरु कानुन विद भए पनि लौत सल्लाह दिम त !
बुहारी त आउन तयार रहेको छनक पाएँ है मैले त !
आ-आफ्नो विचार सभ्य भएर राख्नुस है ।

,

0 comments

Write Down Your Responses

watch video

loading...