अन्तत: ५ महिनाको बिछोड पछि जिबनले जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधे भिडियो हेन्रुहोस

अन्तत: ५ महिनाको बिछोड पछि जिबनले आफ्नी मायाँ जोया र सानो छोरा एरिकलाई अँगालोमा बाँधेका छन् , टिकट नमिलेकोले जेठो छोरो मिगेलले भने आज बाबा जिबनलाई भेट्न सकेका छैनन् , भोलि अर्को सल्लाह हुँदैछ , अहिलेलाई सम्पूर्ण सहयोगी र सुबेच्छुक मनहरुलाई बधाई अनी धन्यवाद भिडियो हेन्रुहोस


,

0 comments

Write Down Your Responses

watch video

loading...