बस र पोल बिच फस्यो युवकको गर्धन, निकै तड्पिएपश्चात् मृत्यु

भारतको इन्दौरस्थित खंडवामा एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एक मानिस बस र पोलका अड्किएपछि उनले निकै तड्पिएर ज्यान गुमाएका छन् । ३० जनाभन्दा बढि मानिसहरु सवार रहेको उक्त बसमा ती युवक निकै बेरसम्म अड्किए तर चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन ।


एमपी–३७ पी–०११९ नम्बरको बस स्थानीय खंडवादेखि मुदीसम्म जाँदै थियो । यात्राकै बिचमा पुलिया भन्ने स्थानमा जाम देखेपछि ड्राइभरले आफूसँगै बसेका सचिन पिता हरलाल (३२) लाई  ओर्लिएर बसको अगाडिको पाङ्ग्रामा ढुङ्गा राख्नको लागि अह्राए ता कि बस पछाडि नचिप्लियोस् ।

, ,

0 comments

Write Down Your Responses

watch video

loading...