आफ्नै विद्यार्थीसँग यौनसम्पर्क राखेपछि गिरफ्तार भइन यी शिक्षिका
प्रहरीका अनुसार, २२ वर्षीय ती शिक्षिकाले गत वर्ष सम्बन्ध राखेकी थिइन भने त्यसपछि फेरी सम्बन्धका लागि विद्यार्थीलाई दबाब दिँदै आएकी थिइन ।
मिरर पत्रिकामा प्रकाशित खबर अनुसार, फातिमा ग्रुपिकोविरुद्ध यौन हमला र छात्रलाई नोक्सानी पुर्याएको आरोपमा मुद्धा दायर गरिएको छ । फातिमाले उक्त स्कूलमा इतिहास पढाउने गर्थिन् । स्कूलबाट समेत तिनलाई निष्काशन गरिएको छ । स्कूलमा सेल्फी लिएर सामाजिक साइटहरुमा पोष्ट गर्न शौखिन फातिमालाई गैर जमानती धारा अन्तर्गत मुद्धा दायर गरिएको हो । एजेन्सी

0 comments
Write Down Your Responses