पूर्वराजाका खुट्टा ढोग्ने पनि देखिए : को हुन् पूर्वराजा ज्ञानेन्द्र शाहको खुट्टा ढोग्ने यी व्यक्ति ?

काठमाडौँ२६ असोज | पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको अवसरमा निर्मल निवासमा हजारौँ शुभेच्छुकलाई टीका र जमरा लगाइदिएका छन् । मंगलबार बिहानैदेखि निर्मल निवासमा पूर्वराजाका शुभेच्छुक र राजावादीको भिड थियो ।
निर्मल निवास पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समेत पूर्वराजाबाट टीका लगाएका छन् । वडा दसैंको अवसरमा मंगलबार साँझ चार बजेदेखि निर्मल निवासमा सर्वसाधारणका लागि टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

,

0 comments

Write Down Your Responses

watch video

loading...