चीनमा यसरी दिनुपर्छ महिलाले ‘बडिगार्ड’ को डरलाग्दा तालिम

जुन हेर्दा तपाईंलाई लाग्न सक्छ कि यो कुनै स्टन्टको हिस्सा हो । तर यस्तो होइन । यी तस्बिरहरुले चीनमा महिलाले बडीगार्डका लागि दिइनुपर्ने तालिम कस्तो हुन्छन् भनेर दर्साउँछ ।

चीनमा महिला बडिगार्डलाई तालिम दिनका लागि  थुप्रै इन्स्टिच्युटहरु खोलिएका छन् । यी संस्थामा महिलाहरुले ८ देखि १० महिनासम्म कडा व्यवसायिक तालिम दिनुपर्ने हुन्छ ता कि उनीहरु सुरक्षामा कौशल र पारंगत हुन सकून् । स्मरण रहोस्, चीनको करोडपतीको सूचीमा तीन भागमध्ये एक भाग महिलाको छ । यस्तोमा धेरैजसो व्यवसायसँग जोडिएका महिलाको पहिलो रोजाई महिला बडिगार्ड हुने गर्दछन् ।
दिइन्छ निकै डरलाग्दो तालिमः

चीनमा महिला बडिगार्डको तालिमको क्रममा फाइट गर्ने, तौल लिएर थुप्रै किलोमटिर दौडने, पानीको फोहोराको सामना गर्नेलगायत पर्दछन् । दुश्मनसँग भिड्न सकून् भनेर शरिरलाई बलियो बनाउनका लागि महिलाको शरिरमा हिँड्ने जस्ता तालिम पनि यसमा पर्दछन् । आफूलाई दुश्मनको चंगुलबाट कसरी छुटाउने भन्ने बारे पनि तालिम दिइन्छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...