राजधानीकै सडकमा जब पोर्न फिल्म देखाइयो…

जकार्ता– इन्डोनेशियाको राजधानी जकार्ताका सडकमा यात्रा गरिरहेका मानिसहरु त्यतिबेला अचम्ममा परे, जव त्यहाँ लागेको एक विद्युतीय डिस्प्लेमा अचानक पोनी फिल्म चल्न शुरु भयो ।
त्यहाँको विद्युतीय बोर्ड शहरका मेयरको कार्यलयबाट निकै नजिक छ ।


यो पोर्न फिल्म पाँच मिनटसम्म चल्यो । अचानक विद्युत काटिएपछि

दक्षिण जकार्ताको जनसूचना अधिकारीका एडी विर्यानो लिस्टारीले भने, यो घटना निकै गंभीर छ ।

स्थानीय मिडियाका अनुसार लिस्टारीले भनेका छन, उनी जान्दैनन् कि यो कसरी भयो र जिम्मेवार को छ । उनले भने प्रहरी यसवारे जाच गरिरहेको छ । एक नीजि कम्पनीले यो डिस्प्ले बोर्डको ह्याक गरेको थियो कि भन्ने आशंका गरिएको छ ।

मिडियामा यो खवर आएपछि सामाजिक संजालमा बहस भएको छ । यो दुर्भाग्यपूर्ण घटना हो वा कुनै ह्याकरको योजना केही थाहा भएको छैन । एक जनाले लेखेका छन्, ‘ओइ, जकार्ता तैले मलाई हैरान गर्न छाडेनस् ।’

यो घटनापछि शहरका २९ यस्ता होडिङबोर्ड हटाइएको छ ।

,

0 comments

Write Down Your Responses

watch video

loading...