पाकिस्तान विरुद्ध भिड्न भारतले प्रयोग गर्यो भारतीय BSF गोर्खा सैनिक, सुरेश रेग्मी सख्त घाईते

असोज १४: हिजो पाकिस्तानी सेनाको गोलि लागेर भारतीय BSF गोर्खा सैनिक सुरेस रेग्मी घाइते हुन पुगेका छ । उनको हातमा र खुट्टामा गोलि लागेको छ भने हाल उपचार अबस्थामा छन ।

यतिबेला भारत र पाकिस्तान आमुन्ने समुन्ने भिडन्तमा होमिएका छन। लडाईले कस्तो रुप लिने हो संसार जगतले चासोका साथ हेरिरहेका छन । भारत र पाकिस्तान आफ्नो सैन्य बहादुरी देखाएर भिडन्तमा होमिएका छन । भारतीय गोर्खा सैनिकमा हजारौं नेपाली युवा भर्ती भएका छ ।

भारत पाकिस्तानकि लडाइँमा ती नेपाली बहादुर छोराहरुको हालत के हुने भन्ने चासोको बिशय बनेको छ ।

मजदुरीको लागि उनिहारु भर्ति हुन पुगेका हुन तर अब पाकिस्तान विरुद्ध बलि दिनुपर्ने अवस्था आएको छ ।  - everestonlinemedia

,

0 comments

Write Down Your Responses

watch video

loading...