कञ्चन शर्मा रेग्मी, जसले आफ्नो पतिको कान्छी श्रीमती फेसबुकमा हेर्दै मुस्कुराइन भिडियो सहित

पछिल्लो समय सामाजिक सञ्जालमा आँखा रसाउने कथा एकाएक चर्चामा आयो , त्यो थियो कञ्चन शर्मा रेग्मीको जिबनी । रेग्मीको अन्तरबार्ता एकाएक प्रसारण भएपछि भाइरलनै बन्यो । अन्तर्वार्ता हेरेर दुनिया भाबुक बनिरहेको बेला पिडित रेग्मीको सामाजिक सञ्जालमा यस्तो फोटो भेटियो उनले आफ्नो पतिको कान्छी श्रीमती फेसबुकमा हेर्दै मुस्कुराईरहेको ।

मोहन रेग्मी कञ्चन शर्मा रेग्मीको पति हुन् । मोहनले फेसबुकमा स्टाटस लेख्दै आफ्नी कान्छी श्रीमतीको फोटो करिब १० महिना अघि अपडेट गरेका रहेछन् त्यहि फोटो हेर्दै मुस्कुराइरहेकी कञ्चनले अन्तर्वार्तामा पति प्रति कुनै गुनासो नरहेको तर आफुले न्याय पाउनुपर्ने बताएकि थिइन् ।
तर अहिले कथाले  अर्कै मोड लिएको छ  । मोहनले सत्य बुझेरमात्र टिप्पणी गर्न अनुरोध सहित स्टाटस लेखेका छन् । उनले छोराहरुलाई विषयमा नजोड्न आग्रह समेत गरेका छन् । पिडित उनी र उनको परिवार  आफैं भएको फेसबुकको स्टाटसमा लेखेका छन् ।

मोहनको फेसबुकमा माया

तिमि संग बितेका पल पल अविस्मरणीय…..!,
जीवनयात्रा का कठीन र चुनाैतीपूणं क्षणमा तिम्राे सही निणंय र साथ……!
समय कति छिट्टै बित्याे, थाहै भएन, जीवनका यी पलहरू अलि लामाे भईदिए नि हुन्थ्याे नि
सदा खुशी, सुख को कामना र प्रयत्न गर्दै, तिम्रो योगदान प्रति कृत कृत छु प्रिया…

,

0 comments

Write Down Your Responses

watch video

loading...