काचो छोयलाको स्वाद लिने हो कि ? आउनुस त हेरौ के हो काचो छोयला ?
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि काचो छोयला रिलिज भएको छ। एक पल्ट झट्ट सुनेको शब्द लाइ गलत अर्थ बुझ्नु हुन्न ।नराम्रो सुनिने शब्द ले सहि अर्थ बोकेको हुन सक्छ। यहि सन्देश सहित रिलिज भएको छ काचो छोयला। सुबि शाही , आर्यन बोगटी , बबिता भट्ट र शरण थामिको अभिनय, अग्रिम लामा को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses