यस्तो भव्य छ अमेरिकी राष्ट्रपति ट्रम्प बस्ने घर
यस्तो भव्य छ अमेरिकी राष्ट्रपति ट्रम्प बस्ने घर
ट्रम्पको घरमा खाना खाने भाँडा, ग्लास, ल्याम्पहरु र अन्य सामान सुनले बनेका छन्। ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरा ब्यारोनका साथ त्यहाँ बस्दै आएका छन्।

0 comments
Write Down Your Responses