जीवन जोयाको बास्तबिकता! जीवनको ममी संग गरिएको प्रत्यक्ष भिडियो कुराकानी सक्दो शेयर गरौ 
के हो जोया जीवनको बास्तबिकता? के आजसम्म मिडियामा आएको कुरा सहि हो त? हेर्नुहोस जीवनको ममीसंग गरिएको यो प्रत्यक्ष कुराकानी
जीवन को आमा पूर्णमाया मगर भन्छिन:
-बिबाह र जन्मदर्ता नभएको हो अरु मिडियाको खबर सबै गलत छ!
-जीवन मिडियामा आयजस्तो दुर्व्यसनी होइन!
-गरिबी का कारण बुहारी टाढा पुगिन, उद्दार गर्ने सस्था ले मिलिजुली खुसि रहेको परिवार बिग्रेको खुलासा !
-जोयालाई फिर्ता ल्याउन जीवनको परिवार कानुनि बाटोमा लागिसकेका छन !
जीवन जोयाको बास्तबिकता! जीवनको ममी संग गरिएको प्रत्यक्ष भिडियो कुराकानी सक्दो शेयर गरौ
0 comments
Write Down Your Responses