बस्ती बनाएर चर्चा कमाएका धुर्मुस सुन्तलीको रहस्य बाहिरियो- भिडियो हेर्नुस्, पत्याउनै नसक्ने रहस्य खुल्यो

बस्ती बनाएर चर्चा कमाएका धुर्मुस सुन्तलीको रहस्य बाहिरियो- भिडियो हेर्नुस्, पत्याउनै नसक्ने रहस्य खुल्यो
कुञ्जनालाई त्यतिबेला तनाव हुन्थ्यो, जब उनी पतिलाई निराश देख्थिन् । त्यतिबेला खुशी लाग्थ्यो, जब पतिको अनुहारमा हाँसो देख्थिन् । उनी भन्छिन्, ‘वस्ती निर्माणका क्रममा सानो-सानो कुराहरुले उहाँलाई खुशी र दुखी बनाउँथ्यो, उहाँको अनुहारमा आउने भावले मेरो अनुहारको रंग परिवर्तन हुन्थ्यो ।


घुर्मुशले भुकम्प पीडितका लागि 
भैसी बाख्रा पाल्न नमिल्ने घर बनाएकाेमा 
यत्राे चर्चा हाेहल्ला खैलाबैला
आफैले बालुवा ईट्टा बाेकेर बाैद्ध बनाउनेहरूकाे ख़बर खै त ?

(१) विदेशी अनुदान ६ कराेड लिएर ! एउटा घर ९ लाख पर्ने !
भुकम्प पीड़ितले भैंसा बाख्रा पाल्न र सागसब्जी समेत राेप्न नमिल्ने
६५ घर धुर्मुशले बनाएकाेमा 
राष्ट्रपतिले उदघाटन गरे ! बधाई दिए 
बिबिसिमा रविन्द् मिश्रले अन्तरवार्ता प्रसारण गरे
सन्चार माध्यमा हाेहल्ला र खैलाबैला…. तर

(२) काठमाडाैकाे मुटुमै ४५ कराेड संकलन गरेर
लाखाै बाैद्ध मार्गीहरू आस्थाकाे घर बनाउने 
यी भिक्षु, भिक्षुणी र भक्तजनहरूलाई
राष्ट्पतिकाे बधाई खै त ? 
सन्चार माध्यममा समचार खै त ?

(३) अन्या भयाे प्रभु ! न्याय पाऊँ ! नत्र विद्राेह अवश्य हुनेछ !

,

0 comments

Write Down Your Responses

watch video

loading...