यी हुन् केटीहरु बाथरुममा हुँदा उनीहरुका मनमा खेल्ने अचम्मका ६ कुराहरु
एजेन्सी । मानिसको प्राइभेट स्थल मध्येको एक बाथरुम पनि हो । किन भने निर्वस्त्र समेत हुन पाइने बाथरुममा मानिसहरु आफूलाई मन लागेका तर अरुको अगाडी गर्न लाज लाग्ने कृत्य गर्छन् । अधिकाँशलाई बाथरुम गएपछि मुड फ्रेस हुन्छ ।
बाथरुममा भएको बेला केटीहरुको मनमा के कुरा आउला रु हालै गरिएको एक अध्यनले केटीहरु बाथरुममा भएको बेला सोंच्ने ६ कुरा यस्ता छन्ः
१.मैले राम्रै गाउँछु ।अलि अलि प्राक्टिस गरे पुग्छ । बाथरुममा मेरो स्वर कति राम्रो सुनिएको । केटी मात्र होइन यस्तो भाव अधिकाँशलाई आउँछ किन भने उनीहरु बाथरुममा गाउँछन् ।
२. बाथरुमा गएपछि केटीहरु सबैभन्दा बढी दोधार हुने कुरा हो कपाल नुहाउने कि ननुहाउने । उनीहरुलाई लाग्छ आज कपाल धोउँ कि नधोउँ । कसैसँग भेट्न जाँदै छु कि छैन ।
३. केटीहरुले बाथरुमा अव कपालमा लगाएको कलर शेम्पु धुने कि नधुने भनेर सोंचेर विताउँछन् । चिसो पानीले नुहाउने कि तातोले भन्ने पनि उनीहरुको मनमा खुव खेल्छ ।
४. केटीहरुलाई आफ्नो शरीरमा अनावश्यक रौं आएको चिन्ता पनि बाथरुमा भएको बेला बढी हुन्छ ।
५. आफ्नो ब्याइ फ्रेण्डलाई घरमा बोलाउने कि नबोलाउने भन्ने कुराको निर्णय पनि केटीहरु बाथरुममै गएर लिन्छन् ।
६. बाथरुममा केटीहरुलाई लाग्छ कपडा नलगाउँदा म कति राम्री देखिन्छु । तर अलि मोटी हुन लागे अव एक्सरसाइज गर्छु ।
0 comments
Write Down Your Responses