श्रीमान् कतार उडेपछि श्रीमतीले राखिन् परपुरुषसँग यस्तो सम्बन्ध भिडियो सहित 
काठमाडौँ । सुन्दर सपना देखेर परवास उड्ने कैयौँ नेपालीका सपनाहरु साकार भएका छैनन् । यही कुरालाई शंकर अधिकारी घायलको लेखनर निर्देशनमा तयार भएको भिडियोले देखाउन खोजेको छ ।
श्रीमानले बिदेशमा रगत पसिना बगाएको पाँच लाख लिएर श्रीमती अरु संगै भागे पछिको कथालाई भिडियोले उतारेको छ ।
0 comments
Write Down Your Responses