यो अन्तर्वार्ता नहेर्ने मान्छे पक्कै पछुताउनु हुने छ , नारायणमान बिजुक्छेले खोले गहिरो कुरा

यो अन्तर्वार्ता नहेर्ने मान्छे पक्कै पछुताउनु हुने छ , नारायणमान बिजुक्छेले खोले गहिरो कुरा


नारायणमान बिजुक्छे भन्छन ”देशको अस्तित्व खतरामा छ यदि प्रचण्ड प्रधानमन्त्री भएमा” प्रचण्ड लाइ भारतले पालेको ,सम्रक्षण गरेको हो , यो माओबादी पार्टी नै भारत बाट चल्छ , प्रचण्ड भारतको डिजाइन हो नेपालमा राजनीतिमा उथलपुथल गराउनु छ र नेपालमा अशान्ति फैलाउन भारतले प्रचण्ड लाइ नै अघि सार्छ | नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्ने पहिलो ब्यक्ति प्रचण्ड हो ,जुन खतरनाक उद्देश्यको लागि बोलिएको हो जनतालाई देखाउनु मात्रै भारतको बिरोध गरेको हो माओबादीले | प्रचण्डको ज्यान भारतको मुठीमा कैद छ | माओबादीलाई नेपालको विनाश गर्नुको लागि बिदेशी शक्ति/भारतले जन्माएको ट्रोजन हर्स हो | भिडियो सहित

,

0 comments

Write Down Your Responses

watch video

loading...